मेयर पदमा सुरेशकुमार खनाल, महेशी कुवर र पेमासिद्धि लामाको नाम वडा र नगर समितिको सिफारिसमा परेको थियो । तर प्रदेश क समितिले महेशी कुवरको नाम हटाएर अन्य व्यतिको नाम समेत थप गरी प्रदेश समितिमा पठाएपछि मेयर उपमेयरको टिकटमा पनि चर्को हानाथाप छ ।

प्रकृया विपरीत महेशी कुवरको नाम हटाएर प्रदेश क समितिले पठाएको नाममा क्षेत्रीय समितिले पुनरावलोकन गर्दै महेशी कुवरको नाम पनि थपेर निर्णयको लागि मधेस प्रदेश समिति जनकपुरमा पठाएको छ ।

कांग्रेसको मेयर र उपमेयरको टिकट वितरण गर्ने वितरण गर्ने निकाय प्रदेश समिति हो र निजगढका दुबै पक्षबाट टिकट आकांक्षीहरु हिजोदेखि नै जनकपुरमा धर्ना दिएर बसेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय