
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराको जिल्ला सम्मेलन आयोजक कमिटी गठन भएको छ ।
बिहीवार सम्पन्न जिल्ला भेलाले श्यामकृष्ण घिमिरेको संयोजकत्वमा ३१ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटीको सहसंयोजकमा शकर यादब चयन भएका छन् । उनीहरुसहित ३१ सदस्यीय कमिटी गठन भएको हो ।